Tag Archives: ui

नेपालगन्जको फुड फेस्टिवल

नेपाली परिकारलाई प्रवर्द्धन गर्न अंग्रेज़ी नयाँ बर्ष नेपालगन्जमा फुड फेस्टिवल गरिएको छ । स्थानिय नेपाली परिकारहरुलाई प्रवर्द्धन गर्नका लागी भिन्टेक कलेज अफ होटेल एन्ड टुरिज्म नेपालगन्जले फेस्टिवल आयोजना गरेको हो । फेस्टिवलमा सात वटै प्रदेशका दुई दुई वटा स्थानिय परिकार पस्किएको कलेजका प्रिन्सिपल गजेन्द्र मल्लले जानकारी गराएका छन् ।